सिन्धुली एमाले कार्यालयमा आगो लगाइयो प्रदेशखबर संवाददाता - २४ भाद्र २०८२, मंगलवार ०९:२५ सिन्धुलीमा आन्दोलनकारी समूहले नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी गरेको छ । ।केही समय अगाडि सिन्धुली बजारमा निस्केको प्रदर्शनसँगै आक्रोसित समूहले एमाले कार्यालयमा आगजनी गरेको हो । पार्टी कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।