सिन्धुली: फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नगरक्षेत्र भित्र रहेका नागरिकलाई अत्यन्त सचेतवपूर्वक रहन अपील गर्नुभएको छ । चँदाहा, कमला, मरिण र अन्य सहायक नदीहरुमा लगातारको वर्षाका कारण बाढी आइरहेकाले नदी किनारको आसपासमा बसोवास गर्ने नागरिकलाई अत्यन्त सचेत रहन अपील गर्नुभएको...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत भएको मतगणनामा ४८८ सय मत प्राप्तगरी कुमारवहादुर कार्की राम कुमार अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको निटकतम् प्रतिस्पर्धी प्रदीप कटुवालले ४ सय ८ मत प्राप्त गर्नुभएको छ । हिजो भएको मतदानमा जम्मा ९...
सुनकोसी गाउपालिका वडा न ५ टारिगाउँमा भएको आगोलागिबाट पीडित चार घर परिवारलाई तत्कालका लागि सोही वडा अध्यक्ष सन्तोष दाहालले सहयोग उपलव्ध गराएकाछन् । आलगाली पिडित ४ घरलाई पकाउने भाँडाकुडा, सिरक डस्ना तथा चामल सहयोग गरेको प्रदेश सहकर्मी चिरञ्जीवी दाहालले...
बिश्व साइकल यात्री पुष्कर शाह सहितको साइकल यात्रीहरुको टोलि लाई कमलामाइ नगरप्रमुख खड्गवहादुर खत्रीले स्वागत गर्नुभएको छ ।आज दिउँसो नगरप्रमुख खत्रीले सिन्धुलीगढी विजय उत्सवको अवसर पारेर काठमाडौबाट निस्केको साइकल यात्रीको समूहलाई खादा लगाएर सम्मान गर्नुभएको हो । सो अबसरमा...
सिन्धुली: मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले विधि पद्धतिको कुरा उठाउँदा आफू अन्यायमा परेको सिन्धुलीमा एक सम्बाददाता सम्मेलन मार्फत बताएकी छन् । नेपाली काँग्रेसको कार्यालय बिपी भवनमा संवाददाता सम्मेलनको आयोजनागर्दै उनले सो कुरा बताएकी हुन् ।नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा म्याद नाघेका खाद्य पदार्थ र औषधीहरु छ्याप्छ्याप्ती बिक्री बितरण भएको जनगुनासोका आधारमा छापामारी गर्दा डरलाग्दो बिबरणहरु सार्वजनिक भएको छ ।कमलामाई नगरपालिकाको अगुवाईको भएको बजार अनुगमनमा बिक्रीका लागि राखिएको खाद्यान्न, पेय पदार्थ तथा औषधी पसलको अनुगमन...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...
सिन्धुलीः कमलामाई नगरपालिका वडा नं. ७ का अध्यक्ष कर्णबहादुर घिसिङले घरभित्र रहेकी १ सय वर्षीया मनमायाँ तामाङलाई बोलाउँदा को हो हँ ? भन्दैठमठम हिंडेर बाहिर निस्किइन् ।हामी त तपाईलाई दश खर्च दिन आएका हौं भनेपछि उनले नचिनेर होला वडाअध्यक्ष...