ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।
चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...
सिन्धुलीको दुधौली नगरपालिकाको विस्तारित बैठक आज सकिएको छ । नगर अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै नेकपा एमालेलाई तल्लो तहका कार्यकर्तामाझ लोकप्रिय बनाउँदै लैजान स्थानीय नेता कार्यकर्ताहरुलाई आग्रह गरेकाछन् । उनले पार्टीको विधान अधिवेशन र...
रिलिफ नेपाल सिन्धुलीले बिहीबार सिन्धुली अस्पताललाई सिटामोल सहयोग गरेको छ । बजारमा सिटामोलको अभाव देखिएपछि रिलिफ नेपालले सिन्धुली अस्पताललाई १५ हजार ट्याब्लेट सिटामोल सहयोग गरेको हो । अस्पताल परिसरमा रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...
सुनकोशी गाउँपालिका वडा नं. ५ र २ का अग्नी पिडितहरुलाई एमाओवादी केन्द्रले सहयोग हस्तान्तरण गरेको छ । आज विहान एक कार्यक्रमका बीच माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् प्रदेश सांसद राजन दाहालले प्रति परिवार १४ थान जस्तापाता, १ बोरा चामल,...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
फिक्कल गाउँपालिकाको वडा नम्बर ५ सोल्पाठानामा निर्माण गरिएको उद्धव स्मृति पार्कको एक कार्यक्रमका बीच संघीय सांसद गणेश पहाडीले उद्घाटन गरेकाछन् ।२०५४ सालमा साविक सोल्पाठाना गाविसमा नेकपा एमालेबाट निर्वाचित खड्काको अल्पायुमैं निधन भएपछि उहाँको सम्झनामा पार्क निर्माण गरिएको हो ।...
सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।
सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ,...
जिल्लाका कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि कमलामाई नगरपालिकाले साउन २७ गते मङ्गलबार राती १२ बजेदेखि भदौ २ गतेसम्म अत्यावश्क सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको सक्रियतामा सोमबार कोभिड १९ प्रसार नियन्त्रण...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम...












