कमलामाई नगरपालिका नगर कार्यपालिकाको बैठक बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेका छन् । बुधबार बस्न भनि तय गरिएको बैठकमा निकासी कर लगाउने विषयमा भएको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख तयार नभएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका...
सिन्धुलीको सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा पर्व बचत गर्ने सदस्यहरुको लागि तिज विशेष कार्यक्रमको...
कोरोना भाइरस संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ।
उनको बिहीबार बेलुकी निधन भएको थियो।
शनिबार बेलुकी उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
उनको शव...
नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले अहिलेको अबस्थामा फार्टी विभाजन गराउने, पार्टी नेतृत्वलाई खुइल्याउने र सरकारको नेतृत्वलाई अप्ठेरो पारेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुको सपना पुरा गर्न आफुहरुले नदिने बताएका छन् ।प्रदेशखवर सँग संक्षिप्त कुरागर्दै नेता...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित ग्वाङखोलामा केही बेर अगाडि ना ६ ख ३२८९ नम्बरको १२ चक्के मालवाहक ट्रक पुलबाट तल खसेको छ । धुरावजार प्रवेश गर्नै लाग्दा ट्रक पुलबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यस अगाडि...
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जादा दल र स्वतन्त्र उम्मेदवारहरु तिब्र चुनावि अभियानमा जुटेका छन् । निर्वाचन आयोगले चुनावी सभा र कार्यक्रम आगामी कात्तिक १७ गते मात्र गर्न पाईने भनेपनि उम्मेदबारी दर्ता गराएकाहरु जनताको वडा...
सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो ।
निर्माण कार्य अन्तिम...
आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति गरेको माओवादी केन्द्रले तीनपाटन गाउँपालिकामा आफ्नो कमजोर उपस्थितिलाई कसरी बलियो बनाउन सक्छ ? भन्ने विषयमा माओवादी केन्द्रका नेताहरुबीच जोड घटाउ प्रारंभ भएको छ ।तीनपाटनका माओवादी नेताका अनुसार नेपाली कांग्रेससँग गठबन्धन...
पेशागत महासंघ सिन्धुलीले विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा कार्यक्रमको आयोजनागर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई सम्मान गरेको छ ।महासंघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाबाट बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई...












