पेशागत महासंघ सिन्धुलीद्धारा वडा दशैंमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु सम्मानित

पेशागत महासंघ सिन्धुलीले विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा कार्यक्रमको आयोजनागर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई सम्मान गरेको छ ।
महासंघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाबाट बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई वडादशैंको अबसरमा आयोजित चियापान कार्यक्रममा सम्मानित गरिएको घटक संगठन नेपाल राष्टिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष डा. हरि पोखरेलले जानकारी दिए ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.