कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
नेपाली कांग्रेस कमलामाई नगरसमितिले संस्थापक अध्यक्ष विशेश्वरप्रसाद कोइलाको १०९ औं जन्म जयन्ती बृक्षारोपण गरी मनाएको छ । नगरउपसभापति निता थापाले दिनुभएको जानकारी अनुसार पार्टीले रानिवासमा एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको हो । सो कार्यक्रममा जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल पूर्व...
सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु...
सिन्धुली: केही दिन अगाडिबाट आएको खण्ड बृष्टिले किसानहरुलाई राहत मिलेपनि कच्ची सडक प्रयोगकर्ताहरुलाई हैरानी बनाएको छ । अत्याधिक वर्षाका कारणले कमलामाई नगरपालिका वडा नं. ५ अन्र्तगतको चिसापी वोजे सडक खण्ड भत्किँदा अटो, एम्बुलेन्सलगायतकासवारी साधनहरु जान नसक्ने भएको छ ।सदरमुकाम...
बाग्मती प्रदेशसभा सदस्य अन्तरगत सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की सर्वसम्मत सिफारिस हुनु भएको छ । शुक्रबार भएको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको दोस्रो बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन...
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले आउँदो चैत ५ गते सिन्धुलीमाढीमा चुनाब केन्द्रीत बिशाल आभसभाको आयोजना गरेको छ । आज सिन्धुलीमा सम्वाददाता सम्मेलनको आयोजनागर्दै राप्रपा सिन्धुलीका अध्यक्ष भिष्मराज श्रेष्ठले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, पूर्व अध्यक्ष पशुपति शमशेर...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुली जिल्ला संगठन कमिटीको बैठकले पार्टीलाई एकतावद्ध र बजवुत बनाएर लैजाने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीको क्रियाशिल सदस्याको टुंगो लगाउने जिम्मा जिल्लाको संगठन...
सिन्धुली/सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखवर डटकमका लेखक राजेश बस्नेतलाई मातृ शोक परेको छ । आइतवार विहान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित आफ्नै निवासमा ८३ वर्षीया माता कामतादेवी बस्नेतको ह्दयघातका कारणले निधन भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ...
गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले एक समारोहका बीच बौद्ध गुम्वाको शिलान्यास गर्नुभएको छ । गोलन्जोर गाउँपादिका वडा नं. ५ मा हिर्दिङ्गमा आयोजित कार्यक्रमका बीच अध्यक्ष कार्कीले महाभारत वौद्ध गुम्वा भवनको वौद्धिक विधि पूर्वक शिलान्यास गर्नुभएको हो ।
नेपाल सरकार...
उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।एक संवाददाता सम्मेलनको...












