सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माणधीन ५० बेडको आइसोलेसन निमार्णको लागि कमलामाई नगरपालिकाले प्रतिबद्धता गरेको रकम आज हस्तान्तरण गरेको छ ।नगरपालिकाकाले आइसोलेसन निर्माण उपभोक्ता समितीलाई प्रतिबद्धता बोमोजिमको तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।आइतबार उपभोक्ता समितीका अध्यक्ष...
नेपाल विद्युत प्राधिकरण सिन्धुलीको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा बत्ति बनाउन जाने क्रममा कमलामाई नगरपालिका २ पिपलभन्जाङमा बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी लगभग १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी...
हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष...
बिश्व साइकल यात्री पुष्कर शाह सहितको साइकल यात्रीहरुको टोलि लाई कमलामाइ नगरप्रमुख खड्गवहादुर खत्रीले स्वागत गर्नुभएको छ ।आज दिउँसो नगरप्रमुख खत्रीले सिन्धुलीगढी विजय उत्सवको अवसर पारेर काठमाडौबाट निस्केको साइकल यात्रीको समूहलाई खादा लगाएर सम्मान गर्नुभएको हो । सो अबसरमा...
कोरोना संक्रमणका कारण पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा थप गरिएको छ। जिल्लाभरिमा अहिले लगाइएको निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ। डिसिसिएमसीको बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको...
सिन्धुली/नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल वागमती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीलाई सिन्धुली जिल्ला अध्यक्ष बनाउनका लागि कम्मर कसेर लागेको बिबरण बाहिर आएको छ । बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र...
- Advertisement -

भरखरै प्राप्त