बि.सं. १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध सेनाहरुसँग भएको निर्णायक युद्धमा बंशुधर थापामगरले चलाएको ‘भाले खुँडा’ नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । बंशुधर थापाका सन्तती एवं कमलामाई नगरपालिका पिपलभन्ज्याङ निवासी समाजसेवी तथा पूर्व गाविस अध्यक्ष हरीबहादुर थापा...
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
दुधौली नगरपालिका वडा नं. १० का नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडा सदस्य सिता बैजुसहित २ सय कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले दुधौली नगरकमिटी वडा नं. १० द्धारा आयोजित बैठक तथा भेलामा वडा सदस्य बैजुसहित माओवादी केन्द्र...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरुले न्यूनतम ज्याला समेत नपाएको भन्दै आन्दोलित भएका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। कमलामाई...
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् । कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने...
सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन,...
भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएसँगै उनले खाना खाएको सिन्धुलीको भिमान क्षेत्रमा निर्माण जारी रहेको मदन भण्डारी राजमार्गको निर्माण कार्य रोकिएको छ ।कोरोना संक्रमणको त्रासपछि भिमान बजारमा रहेका रड तथा सिमेण्ट पसलहरु बन्द भएपनि निर्माण...
- Advertisement -

भरखरै प्राप्त