कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक...
ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।उनले समाजमा बाल बिवाहले...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु...
सिन्धुली: चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।
एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर क्रान्तिकारी कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
कमलामाई नगरपालिकाले लामो समयदेखी सिन्धुलीका व्यापार व्यवसाय बन्द रहँदा ठूलो आर्थिक नोक्सानी व्यहोरेको निश्कर्ष निकाल्दै नेपाल सरकारले खोल्न दिने भनि तोकेका व्यवसायहरु सञ्चालन गर्न दिने भएको छ ।नगरपालिका स्रोतका अनुसार जुत्ता,कपडा, स्टेशनरी कम्प्युटरलगायतका व्यवसाय दैनिक २ घण्टा खोल्न दिने...
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज (शुक्रबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ ।
केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी...
मरिण खोलामा आज एक पुरुषको शव फेला परेको छ । मरिण गाउँपालीका ३ मथौलीमा मरिण खोलाको विचमा ढुङगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
मृतकको साथमा महोत्तरी जिल्ला खयरमारा ६ जीतबहादुर वि.क लेखिएको नागरिकता भेटिएको जिल्ला प्रहरी...
पिसिआर परिक्षणको लागि स्वाब पठाएर सर्लाही बाट सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका ६ रातमाटामा रहेको बस्नेत होटलमा बसेका गोलञ्जोर गाउँपालिकाका वडा न १ स्थित न्यौपाने थरका एक युवामा शनिबार कोरोना पोजेटिभ देखिएपछि सिन्धुलीको बस्नेत होटल सिल गरिएको छ ।
निजामती...