सिन्धुलीः महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सिन्धुलीका महिलाहरुलाई एक भव्य कार्यक्रमका बीच दर खुवाइएको छ ।नेकपा एमाले सिन्धुलीका नेता एवम कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीले आज सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजनागरी दर खुवाउनु भएको हो । अखिल नेपाल...
लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ । बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पदा गरेको छ। मंगलबार राति...
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरु...
प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन्।   नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने...
नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ । नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२,...
चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० को पहिलो त्रैमासिकमा नकारात्मक अंकमा गएको चीनको अर्थतन्त्रमा दोस्रो त्रैमासिकमा केही सुधार देखिएको हो । दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्रमा ३.२ प्रतिशतले बृद्धि भएको हो । बुधबार सार्वजनिक गरिएको...
भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार तीनदिने भ्रमणका लागि नेपाल आए। यस भ्रमणलाई दुई देशका सेनाबीच रहेको परम्पराभन्दा भिन्न रूपमा लिइनुपर्ने रणनीतिक मामिलाका विज्ञहरूले बताएका छन्। नेपाल-भारत सीमा विवादका कारण झन्डै एक वर्षसम्म लगभग संवादहीन रहेको दुई देशबीचको सम्बन्ध...
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढ्न थालेपछि सर्वोच्च अदालतको मुद्दा सुनुवाई प्रभावित भएको छ। यसअघि दैनिक १० देखि ११ वटा इजलासमा मुद्दा सुनुवाई हुँदै आए पनि आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। सर्वोच्च अदालतका मुद्दा...
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद्‌ विघटनसम्बन्धी रिट निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन्।...
- Advertisement -

भरखरै प्राप्त