चितवनमा २ जना चिकित्सक समेत २० जनालाई कोरोना संक्रमण पुष्टि प्रदेशखबर संवाददाता - २६ जेष्ठ २०७७, सोमबार ०८:२७ चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।