नेकपा एमाले सुनकोशी गाउँपालिकाको विस्तारित बैठक केही बेर अघि सकिएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्यता एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता थापाले पार्टीको विधान...
एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ ।
बुधबार सुरु भएको संसदको नवौँ अधिवेशनमा प्रतिनिधिसभाका दुईवटा बैठक एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजीका कारण स्थगित भएका थिए । १५ मिनट स्थगित भएर सुरु भएको तेस्रो...
नेकपा एमाले सिन्धुलीका विभिन्न वडा कमिटीहरुले नेपालीहरुको महान पर्व विजया दशमी, बढ्की एकादशी तथा दिपावलीको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । दुधौली नगरपालिका वडा नं. २ ले आज दुधौलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोेधनगर्दे प्रमुख अतिथी एवम् एमालेका...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
हाल...
नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयनगर्दा सिन्धुलीका हरिबोल गजुरेल र राजन दाहाल समेटिनु भएको छ । माओवादीले पदाधिकारीको टुंगो लगाउन थाँती राखेर केन्द्रीय सदस्यमात्रै चयन गरेका छन् । माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् ।...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा...












