रामचन्द्र पौडेलले गरे देउवाले संसद विघटन गर्न लागेको खुलासा प्रदेशखबर संवाददाता - २९ मंसिर २०७८, बुधबार ०५:२० नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।