महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवारलाई बदनाम गराउन महेन्द्रनगरको एक होटलमा ‘प्लान’ बनेको खुलासा भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दलनिकट सञ्चारकर्मीको भेलामा एमाले उम्मेदवारलाई बदनाम गर्ने प्लान बनेको बताइएको छ । भेलामा सहभागी एक व्यक्तिले गरेको खुलासाअनुसार एक पक्षका उम्मेदवारबाट...
महेन्द्रनगर/महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य आम्दानीको स्रोत हो । पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट नगरपालिकामा नगर प्रमुख (मेयर)...
धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित आफ्नाे निवासमा छन्। गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर प्रधानमन्त्री देउवा आइतबार धनगढी आइपुगेका हुन्। शुक्रबार धनगढी पुगेदेखि नै प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। देउवाले निजी निवासमा...
प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताए। उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा...
दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको वताउनुभएको छ । दार्चुलामा आज आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले आफ्नो भू–भाग एकइन्च पनि...
कञ्चनपुर निर्वाचनक्षेत्र नम्बर–३ कानिवर्तमान सांसद डा. दिपकप्रकास भट्टले दोधराचाँदनीमा सुक्खाबन्दरगाहनिर्माणको काम अघि बढाउदाँ नेपालीकांंग्रेसले अवरोध गरेको खुलासा गरेका छन् । उनले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे स्थलगत अनुगमनकालागि पुगेको टोलीमाथि आक्रमण गरिएको स्मरणगदैँ त्यसमा नेपालीकांग्रेसका नेता रमेश लेखकको भूमिका रहेको...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी...
अनुहार मलिन र चिन्तित देखिने धनुषाको शहीदनगर नगरपालिका–४ ननपट्टिका राजदेव वीनको अनुहारमा अचेल छुट्टै रौनक र चमक देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते तराई मधेसका जिल्लामा वर्षौदेखि कायम रहेको हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक...
एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बढ्दो ध्रुवीकरणबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको प्रयास सुरु भएको छ । सत्तारुढ गठबन्धनभित्रबाटै एमसीसी अनुमोदनमा समर्थन नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजेका छन् । त्यसका लागि एमालेले संसद...
अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
- Advertisement -

भरखरै प्राप्त