महेन्द्रनगर/महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य आम्दानीको स्रोत हो । पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट नगरपालिकामा नगर प्रमुख (मेयर)...
कैलाली: पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमका एमाले नेताहरुलाई आज सिस्नुपानी लगाउनु भएको छ । सुदुरपश्चिममा मनाइने विशु पर्व मनाउने क्रममा एमाले ग्रासरुट अभियानका सुदुरपश्चिमका कमाण्डरसमेत रहनुभएका उपाध्यक्ष पौडेलले सिस्नुपानी लगाउनु भएको हो । उपाध्यक्ष पौडेलले...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो। बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ...
नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए...
धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित आफ्नाे निवासमा छन्। गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर प्रधानमन्त्री देउवा आइतबार धनगढी आइपुगेका हुन्। शुक्रबार धनगढी पुगेदेखि नै प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। देउवाले निजी निवासमा...
महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेवारहरुलाईद स्थानीय किसानले साथ दिएका छन् । भीमदत्त नगरपालिका १६ स्थित एक कार्यक्रममा स्थानीय किसानले एमाले उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनिहरुले प्रतिनिधि सभा सदस्यमा निरु पाल र प्रदेश सभा सदस्यमा सुरेन्द्र विष्टलाई...
शनिबार साँझसम्म कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गरिरहेका थिए । एमालेसँग माओवादी केन्द्रको पानी बाराबारको अवस्थामा गलाएर सत्ता नेतृत्व गर्ने देउवाको चाहना अन्ततः पुरा हुन सकेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल सके आफू प्रधानमन्त्री बन्ने नभए...
सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको तयारी भएको छ। नेपाली कांग्रेसका सांसद डा. रणबहादुर रावललाई मुख्यमन्त्री बनाउने तयारी शुरु भएको हो। अहिले नेकपा (माओवादी केन्द्र)का त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। माओवादी, कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी)को संयुक्त गठनबन्धन बन्ने लागेको हो। यसको नेतृत्व...
अत्तरिया: कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलाको सम्पर्कमा आएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२...
- Advertisement -

भरखरै प्राप्त