खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने...
नेपालमा १८ वर्ष भन्दामुनिका किशोरीहरुको प्रजनन अण्ड खरिद गरि महगो मुल्यमा केही अस्पतालाले बिक्री गर्ने गरेको कुरा सार्वजनिक भएको छ । यस विषयमा मानव अधिकारको दृष्टीकोणमा गम्भिर अपराध मानिन्छ । यस सम्बन्धमा-अन्तर्राष्ट्रिय कानुनी प्रावधान:क. बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नौ वटै स्थानीय तहलाई संभावित जोखिमका लागि राहत प्रतिकार्यको तयारी गर्न निर्देशन दिएको छ ।
जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई पालिकामा पठाउँदै जिल्ला प्रशासनले राहत तथा प्रतिकार्यको तयारी गर्न र जोखिमपूर्ण...
सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको...
सिन्धुली/प्रहरीले राजमार्ग चेकजाँचका क्रममा गएराती एक क्न्टिल गाँजा बरामद गरेको छ । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार मकवानपुरको कुलेखानीबाट ल्याइएको भनिएको उक्त गाँजा बोकेको प्रदेश २–०३–००१ च ५६७१ नम्बरको बोलेरो र चालक वर्ष १९ का गोपाल साहलाई ...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीले १८ औं गणतन्त्र दिवशको अबसरमा आज साँझ दिप प्रज्वलन गरेको छ । सिन्धुली स्थित लोकतान्त्रिक चोकमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कमलजंग राईले नेपाली जनताको त्याग र बलिदानीबाट...
काठमाडौः नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।
सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा...
सिन्धुलीः एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीका नब निर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । अनेमसंघको छैठौं जिल्ला सम्मेलन निर्वाचन कमिटीद्धारा आयोजित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिए । अनेमसंघकी स्थायी...












