चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ।
काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।
चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४...
सिन्धुली: डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनको चोरी निकासीमा प्रहरीको संलनता रहेको र ती अपराधमा संलग्नलाई पक्राउ गर्नुको साटो संरक्षण दिएको खुलासा गरे । दुद्यौलीमा आयोजित कार्यक्रममा उनको उत्तेजक भाषणले केही सवैसाधारणलाई भने झस्कायो पनि ।...
राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेलाले अनिल तामाङको संयोजकत्वमा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा खिलेन्द्र पूर्वछाने रहेका छन् ।सोही कार्यक्रममा नेपाली कांग्रेस परित्यागगरी १५० भन्दा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रतिनिधी...
कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।
लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा मामिध्यिमिक विद्यालयको व्यवस्थापन समिति तथा अभिभावको आग्रहपछि पठन पाठन सुचारु गरिएको छ ।विद्यालयमा केही दिन अगाडि बढेको व्यवस्थापन समिति एवम् अभिभावकको संयुक्त बैठकले विद्यार्थीहरुको भविश्य अन्धकारतर्फ धकेलिएको निश्कर्ष निकाल्दै आफ्ना छोराछोरीको...
कोरोना भाइरस संक्रमणबाट थप एकजना नेपाली सेनाको मृत्यु भएको छ ।
बझाङ जिल्ला घर भई काठमाण्डौं उपत्यकामा कार्यरत एक सैनिक जवानको हिजो (शुक्रबार) वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको जंगी अड्डाले जनाएको ।
‘निज जवानलाई यही ६ गते छारे रोगको...
ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।
दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे।
मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७०...
सिन्धुली÷कमलामाई नगरपालिका कार्यालयले संझौता अनुसार राजस्व रकम दाखिला नगरेको भन्दै पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डेद्धारा सञ्चालित कालिका कन्ट्रक्सनका नाममा पत्राचार गरेको छ । पूर्व पश्चिम मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन र कमलामाई नगरपालिका बीचमा...
चितवन/ पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको...
लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।
बुटवलको तिनाउ...












