धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सडक खन्ने क्रममा पहिरोले पुुरिएका तीन मध्य एकजनाको शव भेटिएको छ।  पहिरोमा पुरिएको तीन दिन बितेपछि एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।  डिएसपी...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पार्टीलाई एक नम्बरको बनाउनेगरी सिन्धुलीमा अभियान सञ्चालन गरिने बताएकाछन् । मंगलवार सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकाकानीका क्रममा एमालेले सिन्धुलीका दैनिक जीवनसँग जोडिएका समस्या र विकास निर्माणमा भएका अनियमितता एवम् पूर्वाग्रहपुर्ण कामकारबाहीको भण्डाफोरगर्दै अगाडि...
सिन्धुलीको दुम्जा स्थित मन्दिरमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहृको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार...
फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।शिविर...
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले एक शुभकामना सन्देश जारीगर्दै विजया दशमी २०७८ को उपलक्ष्यमा समस्त जिल्लावासीमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्नुभएको छ ।अध्यक्ष दाहालले जारी गरेको शुभकामना सन्देशमा निजामती कर्मचारी, विभिन्न पेशाकर्मी, बुबा आमा, दाजुभाई...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प चिसापानीझोरा जाने वाटोमा ५ र १० रुपैयाको नोटहरु वाटोमा फेला परेपछि जनजीवन आतंकित बनेको छ । सशस्त्र प्रहरी बल अनुसार रातको समयमा कोही व्यक्तिले फालेको हुन...
सिन्धुली कम्युनिष्ट आन्दोलन र सहिदहरुको बलिदानले रक्तरन्जित पवित्र र उर्वरभूमिपनि हो। २००८ सालमै कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बनेको इतिहास पढ्न पाईन्छ ।तत्कालीन सामन्ती शासक वर्ग विरुद्धको संघर्षमा क.ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर रजन हुँदै शिव हमाल,...
पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट जोगिएकै थिएँ । त्यसबेला पनि २ पटकनैं पिसिआर जाँच गराएँ पनि । त्यसबेलाको रिपोर्टमा मलाई कोरोना पोजेटिभ देखिएन । तर कार्यालयका अन्य सहकर्मीहरुमा संक्रमण पुष्टि भएपछि केही समय त अत्याबत्सक सेवा बाहेक सबै...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि बसिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल भइरहेको छ। शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका...
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरी धम्की दिएपछि आज सार्वजनिक गर्ने भनिएको सहमतिको मस्यौदा रोकिएको हो । बैठककै बीचमा माधव भेटन निवासमा...
- Advertisement -

भरखरै प्राप्त