निजामती कर्मचारी संगठनका अध्यक्ष दाहालद्धारा शुभकामना व्यक्त

नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले एक शुभकामना सन्देश जारीगर्दै विजया दशमी २०७८ को उपलक्ष्यमा समस्त जिल्लावासीमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्नुभएको छ ।
अध्यक्ष दाहालले जारी गरेको शुभकामना सन्देशमा निजामती कर्मचारी, विभिन्न पेशाकर्मी, बुबा आमा, दाजुभाई तथा दिदी बहिनीहरुमा सम्बृद्धिको कामनासमेत गरिएको छ ।