सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले भनेका थिएः ‘म विश्वस्त छु कि हामीले सँगसँगै बाटो तय गरेर नै समृद्ध भविष्य, एक साझा एसियाली भविष्यतर्फ यात्रा गर्न सक्छौं ।’ उनले अगाडि भनेका थिएः ‘अझ सम्पन्न विश्व निर्माण गर्न...
एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्।
निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको...
सिन्धुली: केही समयअघि सिन्धुली सदरमुकामकी एक महिला शिक्षिकाले उच्छृंखल भिडियो बनाएर हालेपछि उनको सामाजिक सञ्जालमा आलोचनाभयो । समाजलाई मार्गदर्शन गर्ने शिक्षक आफैंले टिकटकमा विद्यालयको बैठकदेखि अशोभनीय हर्कत गरेको भन्दै मर्यादित बन्न दवाब पनि दिइयो ।केही समय अगाडि सरकारी पोशाक...
स्थानीय तहको चुनावले थुप्रै सन्देश दिएको छ । अन्तिम नतिजा आउन बाँकी नै भएपनि राजनीतिक सन्देशको संकेत भने प्रष्ट भइसकेको छ । पहिलो दल नेकपा एमालेले ठूलो धक्का बेहोर्दै तेस्रो शक्ति बनेको छ । एमालेले पाँच वर्षभित्रै सय सिट...
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङ निवासी ६२ वर्षिय किसानलाई अहिले भ्याइनभ्याई छ । मध्यपहाडी राजमार्ग छेउमा रहेको ५ रोपनी जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गरेका इन्द्रप्रसाद पहाडी सरकारले तोकेको कामकाजी उमेरले हिसावले रिटायर्ड हुन् तर उनी बिहान...
काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला...
स काउन्सिल नेपालले कोरोनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिहरुको पहिचान खुल्ने तस्विर तथा अन्य विवरण सार्वजनिक नगर्न निर्देशन दिएको छ।
शनिबार कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी एक महिलाको तस्विर र अन्य व्यक्तिगत विवरण सञ्चार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्प्ती भए...
रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताउनुभएकाे ५ ।
नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय...
आज भोलि लोकतन्त्र बिरोधिहरुको अलि चुरीफुरि ह्वात्तै बढिरहेको छ । अहिलेको राजनैतिक अस्थिरता र सत्ताको छिनाझप्टीले त्यो चुरीफुरी स्वाभाबिक जस्तो पनि लागिरहेको छ ।हिजो सत्ताद्वारा गरिएका अपराधहरुलाई लुकाउन अहिलेको व्यवस्थाको खिल्ली उडाउने नेतालेनैं अहिले त्यस्तो खेल खेले । बिसं...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।
दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...











