स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।
बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् ।
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा...
भिमान/कमलामाई नगरपालिका वडा न–९ पन्नेसीमा गएराती हात्तीले दुई घरमा क्षति पुर्याएको छ । स्थानीय धुर्ववहादुर बिश्कर्मासहित अन्य एक स्थानीयको घरमा हात्तिले पूर्ण रुपमा क्षति गरेको कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस...
सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक...
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जीप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो ।
मृत्यु हुनेमा ३५...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् ।
पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका...
अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे गत फागुन ६ गते घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो...
सिन्धुली: देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक अन्योलको अवस्थाबाट गुज्रिरहेको बेला नेकपा (एमाले) सिन्धुलीको कमलामाई नगर कमिटीले पार्टीलाई अझ मजबुत बनाउँदै जनताको भरोसा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरेको छ । कमलामाई नगर कमिटीको सातौँ बैठकले वर्तमान चुनौतीपूर्ण अवस्थाबाट देश...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रीय सदस्यले केही दिन अगाडि कपिलाकोटमा आयोजित एक कार्यक्रममा भनेका थिए: ‘अहिले च्याउझैं खुलेका निजी क्षेत्रका बैंकहरु गाउँका सामन्तहरुको नयाँ अबतार हो ।’मुलुकको अर्थतन्त्र खस्कँदै खस्कँदै गएको र गाउँमा पुगेको सिंहदरवारले तल्लो तहका...












