जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई बिहिवार सिन्धुली जिल्ला अदालतमा बुझाउने भएको छ । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार आइतवार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार...
कपिलाकोट, सिन्धुली: सत्तारुढ नेपाली कांग्रेस सिन्धुली सम्बद्ध सैयौं नेता कार्यकर्ताहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकाछन् ।नेपाल कम्युनिष्ट पार्टी एमाले मरिण पालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सैयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकाहुन् ।नयाँ...
जिल्लाका ९ हजार ५ सय ९४ जना नागरिक वैदेशीक रोजगारीमा गएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ रहेकोमा चालु आर्थिक बर्षसम्म बढेर यो संख्या ९ हजार ५ सय ९४ रहेको एक...
सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंबाट ३० लाख रुपैयाँसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू जोङ छ्याङ, झाओ हुई...
अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रामा निस्किनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली मंगलबार बिहान (भोली) सिन्धुली आउँदैछ ।समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद)को भुमि खुर्कोटमा मंगलबार बिहान ८ बजे आइपुग्ने...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।
जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...












