कमलामाई नगरपािलका वडा नंं. ६ शिबनगरमा रहेको टोल विकास संस्थाले आगामी असोज ८ गतेदेखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव कार्यक्रमको आयोजना गरेको छ ।शिवनगर टोल विकास संस्थाकी अध्यक्ष भवानी कार्कीले दिनुभएको जानकारी अनुसार टोल विकास संस्था र...
सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
सिन्धुली: पत्रकारिता क्षेत्रमा राम्ररी जमेका भक्त स्याङ्तानको आख्यानकृति डम्फुको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।समालोचक भीम बिक्रम थापाले आख्यानकृति डम्फूको आत्मलापमा कथावस्तु, परिवेश, भाषाका हिसावले स्थानीयता र कथ्य भाषाको प्रयोग भएको बताउनुभयो ।उहाँले कृति सामाजिक यथार्थवादी र प्रगतिवादी...
 सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ । बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
धुलिखेलः नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको हुने भएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो । नगर स्तरीय भेलामा...
सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी...
ललितपुरः नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेश स्तरिय सम्मृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।आज शनिवार पार्टी मूख्यालय च्यासलमा बागमती प्रदेशको सम्बृद्धिका लागि एमालेद्धारा गठित कार्यदलद्धारा आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षता र...
नेपालको सडकमा जनजीविका, सुशासन, न्याय र स्वतन्त्रताका लागि आन्दोलन चल्न थालेको दशकौ नाघिसकेको छ  तर नागरिकले पाउने सास्तीमा कुनै फेरवदल आएको छैन । जनआन्दोलन र जनयुद्धको बलमा स्थापित भएको हाम्रो स्थानीय सिंहदवारका सञ्चालकहरुको काम गराई र बुझाइले अहिले गाउँमा...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन्। देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानका जोखिम बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै सबैलाई सतर्क र सावधान रहन अपिल गरेकी...
काठमाडौं/निर्वाचन पर्यवेक्षण समितिले २०८२ फागुन २१ गते (सन् २०२६ मार्च ५) मा हुने प्रतिनिधिसभाको संघीय निर्वाचनको देशैभर पर्यवेक्षण गर्ने तयारी गरेको छ ।समितिका अनुसार सातै प्रदेशअन्तर्गत रहेका १६५ वटा संघीय निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गरिनेछ भने सम्भव भएसम्म देशका...
- Advertisement -

भरखरै प्राप्त