कमलामाई नगरपािलका वडा नंं. ६ शिबनगरमा रहेको टोल विकास संस्थाले आगामी असोज ८ गतेदेखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव कार्यक्रमको आयोजना गरेको छ ।
शिवनगर टोल विकास संस्थाकी अध्यक्ष भवानी कार्कीले दिनुभएको जानकारी अनुसार टोल विकास संस्था र शिवनगर सरसफाई महिला समूहको आयोजनामा असोज ८ गतेदेखी १६ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो । कथा शिरोमणी पण्डित दीपकप्रसाद पौडेलको श्रीमतदभागवत महायज्ञमा कथा बाचन गर्नुहुनेछ
