राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
‘पार्टीको रणनीति र कार्यनीति तय भए पछि कार्यकर्ताहरु नैं सबथोक हुन्थ्यो’ यो प्रसिद्ध भनाई लेनिनको हो ।नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाईको अर्थ बुझ्ने नेता र कार्यकर्ता त पक्कै छन्, तर पार्टीको सबै ठाउँमा चै कति छन् ? यसै भन्न...
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । माधवकुमार नेपालले एमालेका लागि पुर्याउन सक्ने क्षतीको अन्तिम अस्त्र प्रयोग भएपछि एमालेले प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको हो ।
एमालेबाट अलग...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।
नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई...
राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन्।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल चौलागाईले देशमा विदेशी हस्तक्षेप बढेको बताउँदै राष्ट्रियताको आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोक्ने बताए । उनले विगतमा पनि राष्ट्रवादी आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोकेको बताउँदै आगामी दिनमा...
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारीगर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका हुन् ।तीनै तहको निर्वाचन एकैपटक गर्ने कि फरक...
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गर्दै जारी आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएको छ ।
प्रधानन्यायाधीश जबरा विरुद्धको आन्दोलन १०० दिन पुगेको अवसरमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बारले कोरोनाका कारण भर्चुअल रुपमा आन्दोलन गरको र...
नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।
बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड...












