राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधवार राजधानीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै...
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाटस्थित निवास आउनु भएको छ । आज बसेको गठबन्धनको बैठकमा प्रचण्ड र माधवले उल्टो कुरा गरेपछि प्रधानमन्त्री देउवा बालकोट आउनु भएको हो । आजको गठबन्धन बैठकमा प्रचण्ड र...
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट गएका छन् । शुक्रबार साँझ नेताहरुसहित देउवा बालकोट पुगेका हुन् । देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् । त्यस्तै एमालेका...
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि पार्टी छोड्ने नेताहरुको लहरनैं चलेको छ । सत्ता स्वार्थका लागि एमसिसी संझौता राष्ट्रघाती छ भन्ने थाहा हुँदैपनि त्यसलाई पारित गराउन प्रमुख भूमिका खेल्ने पार्टी...
जिल्लाका नौ वटा स्थानीय तहमा फरक फरक समयमा गरि ९७ हजार ९६ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजनप्रसाद पोख्रेलले जिल्लाका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड खोप लगाइने लक्ष्य रहेको जानकारी...
माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिमा अध्यक्ष पदको उम्मेदवार बन्नु भएका कर्णबहादुर थापा वि?द्ध मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता भएकोछ । उम्मेदवार थापा कन्ट्रक्सन सर्भिसको प्रोपाइटर रहेको पाईएपछि उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय तीनपाटनले प्रदेशखबरलाई जानकारी दिएको...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
यतिबेला हामीसँग तेजिला प्रश्नहरू छन् । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता प्राप्तिपछि पनि किन निराशा र मोहभंगको स्थिति आइरहेको छ ? गाउँ गाउँमा सिंहदरवार पुग्यो तर परिवर्तनको अनभूति जनताको घरदैलोसम्म किन पुग्दैन ? को हो त्यो, जसले परिवर्तनको अनुभूति बीचैमा...
सिन्धुली/सिन्धुली प्रहरीले वन पैदावार मुद्धमा फरार रहेका अभियुक्त सुब्ब मोक्तानलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट मिती २०७८ मंसिरको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हालसम्म फरार रहेका भनिएका कमलामाई नगरपालिका वडा...
सिन्धुली/रिलिफ नेपालले जन्मजात नै अपाङ्गता भएका बालक पलब योञ्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरिहरपुरगढी गाउँपालिका ५ घर भएका पलबलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको हो । रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बालककी आमा जानुका थापालाई बालकको पालन पोषणमा...
- Advertisement -

भरखरै प्राप्त