झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।
चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...
आस्थाको महापर्व छठ पर्व शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ...
झापाको दमक नगरपालिकामा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
दमक ९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।
झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित नाबालिकाको मृत्यु भएको छ ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका क्रममा कम उमेरमा मृत्यु भएको यो पहिलो घटना हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको...
विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका २ का स्थानीय ५२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि घरबाट विराट शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलका...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना भाइरस कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा सुनसरीका दुई र एकजना धनकुटाका रहेका छन्।
प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले मृत्यु हुनेमा धरान उपमहानगरपालिका ८...
कोरना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ।
सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो।
अस्पतालको आइसोलेसन ईन्चार्ज सुनिल देवका अनुसार दुवै...
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको...









