प्रदेश १ स्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयकामा अधिकृत पदमा कार्यरत छोरो आइसोलेसनमा बसिरहेका बेला उनको घरमा रहेकी आमाको मृत्यु भएपछि विराटनगरमा सनसनी फैलिएको छ । गत मंगलवार उनमा कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा राखिएको थियो । छोरालाई संक्रमणसँगै ८७ वर्षीया...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्। ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने,...
प्रहरी जवानको मृत्यु भएको घटनापछि मोरङको लेटाङमा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङले आज पनि कर्फ्यू जारी रहेको जनाएको छ। आइतबार राति स्थानीय बासिन्दाको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। त्यसपछि सोमबार बिहान ७ बजेदेखि लेटाङ...
उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु...
विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका २ का स्थानीय ५२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि घरबाट विराट शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलका...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।  चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  काम छाडेको विरोधमा लिम्बुवान, एमाले...
काठमाडौ: झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा विशेष अदालतले नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरीलगायत ८ जना सरकारी कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएका सबैलाई कैद र जरिवानाको...
प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारका क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रतिष्ठानका मेडिसिन...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन्। आज आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई इमान्दारीको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन्।  ‘पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति...
- Advertisement -

भरखरै प्राप्त