कोरोना भाइरसको संक्राण बढेपछि तराईसँग प्रत्यक्ष जोडिएको र राजमार्गबाट मानिसहरु रात दिन हुँईकिरहने क्षेत्र भिमाननैं भएकाले पनि म अत्यन्त संवेदनशिल, चिन्नित र त्रसित बनिरहेको छु । अझ पछिल्लो समय भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएको...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस...
 नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा भारतसँगको सीमा विवाद चर्किएका बेला विपक्षी दलका नेताहरुले सरकारलाई भारतसँग एक्लै र भारत चीनसहित त्रिविपक्षीय उच्चस्तरीय वार्ता तत्कालै अघि बढाउन सुझाव दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझपख बोलाएको सर्वदलीय बैठक सामेल प्रमुख...
कोरोना संक्रमण पुष्टि भएकी आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्सले भक्तपुर जाने क्रममा सिन्धुलीको भीमानमा खाना खाएर गएको थाहा लागेको छ । मंगलवार कोरोना संक्रमण पुष्टि भएकी ति युवती बैशाख २५ गते मोटरसाइकलमा झुम्काबाट कमलामाई नगरपालिका १० भिमान स्थित...
आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक कोरोना संक्रमणको त्रासका कारण रोकिएको बिबरण बाहिर आएको छ । अन्तर्यमा जे सुकै कुरा भएपनि यतिबेला नेकपा नेतृत्वले अपनाउनुपर्ने सावधानी र उपचार, छिमेकी भारतले नेपाली भूमि लिपुलेकमा गरेको...
उपत्यकामा मंगलबार  नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मी, निजी अस्पतालमा कार्यरत एक नर्स र अन्य एक जनामा  कोरोनाको संक्रमण पुष्टि भएसँगै बिहान ११ बजे बस्ने भनिएको स्थायि समिति बैठक अकस्मात स्थगित भएको छ...
नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ। मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्। पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्। पर्साका २२...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई सिमाको विषयमा जथाभावी नबोल्न निर्देशन दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली वार्ता र छलफलबाटै समस्याको समाधान हुने दाबी गर्दै मन्त्रीहरुलाई अनावश्यक नबोल्न भनेका हुन्। सोमबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री...
नेपालको तीनतिरको छिमेक भारतले नेपाली भूमि लिपुलेक भएर रातारात सडक बनाएको पनि होइन । चुरो कुरो के मात्रै हो भने नेपालले थाहा पाउँदासम्म वा थाहा पाएको नाटक गर्दासम्म नेपाललाई लिपुलेक वा कालापानीको विवाद खास कुनै महत्वको नै लागिरहेको देखिएन...
- Advertisement -

भरखरै प्राप्त