थप ५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ५० पुग्यो प्रदेशखबर संवाददाता - ३१ बैशाख २०७७, बुधबार १४:२१ नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।