सत्ता गठबन्धनरत दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति बनेपनि उनीहरुका बीच पदीय भागबण्डा मिल्न नसक्दा लामो समय बितिसक्दा पनि सहमति हुन सकेन ।सत्ता...
निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सात दिनभित्र चितबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग लिखित जवाफ पेश गर्न पत्राचार गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेकपा माओवादी...
नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेका छन्।
विक्रम सम्बत २०७९ को अवसरमा नेपालीहरुका नामा जारी सन्देशमा पूर्वराजा शाहले नेपाल शान्तिभूमि बनोस् भन्ने आकांक्षा व्यक्त गरे पनि राजा वीरेन्द्रले ४७...
हाम्रा आदरणीय पाठक, लेखक, शुभेच्छुक, विज्ञापनदाता एवम् देश विदेशमा रहनुभएका समस्त नेपाली आमा बुवा, दाजु भाई तथा दिदी बहिनीमा नयाँ वर्ष २०७९ ले सुख शान्ति र सम्बृद्धि ल्याओस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखबर प्रकाशन...
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने उदघोष गर्नुभएको छ ।
जिल्ला कमिटी बझाङले सदरमुकाम चैनपुरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले आगामी चुनावमा एमालेको बहुमत आउने...
आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो। नेकपा...
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।...
सरकारले बिहीबार २० देशका लागि राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन्। त्यस्तै, श्रीलंका, दक्षिण अफ्रिका...
आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति गरेको माओवादी केन्द्रले तीनपाटन गाउँपालिकामा आफ्नो कमजोर उपस्थितिलाई कसरी बलियो बनाउन सक्छ ? भन्ने विषयमा माओवादी केन्द्रका नेताहरुबीच जोड घटाउ प्रारंभ भएको छ ।तीनपाटनका माओवादी नेताका अनुसार नेपाली कांग्रेससँग गठबन्धन...
गठबन्धनरत दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तीनपाटन बीच आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति भएको छ । माओवादी केन्द्रका नेता अशोक पुलामीका अनुसार आज लाम्पनटारमा बसेको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय...












