सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
सुवास देवकोटा सिन्धुलीको बामपन्थी राजनीतिमा नयाँ नाम होइन । महान शहिद ऋषिराज देवकोटा आजाद र गोमा देवकोटाले अँगाल्नु भएको कम्युनिष्ट आन्दोलनलाई उत्तराधिकारीका रुपमा सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशिल देवकोटा २०४६ सालको जनआन्दोलनमा राजधानी काठमाडौ उठेको उभारमा विद्यार्थीहरुको नेतृत्वगर्दै तत्कालिन...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कणर् घिसिङले गलत प्रवृत्तिका बिरुद्ध पत्रकारहरुले निर्भिक भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।प्रेस चौतारी नेपाल सिन्धुलीको बैठकमा निर्देशनात्मक भनाई राख्दैएमाले सिन्धुलीका उपाध्यक्ष समेत रहनुभएका घिसिङले उक्त कुरा बताउनु भएको...
सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी...
काठमाडौं: प्राकृतिक विपत्तिले सबैभन्दा बढी मानवीय र दीर्घकालीन भौतिक पूर्वाधारको क्षति काभ्रेपलाञ्चोकमा भएको छ । बाढी पहिरोको इपिसेन्टर बनेको काभ्रेमा हालसम्म ५५ जनाको मानवीय क्षति भएको छ ।
विशेषगरी रोशीको शिरदेखि पुच्छरसम्म ठूलो क्षति भएको छ । बनेपा, धुलिखेल...
सिन्धुली: रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेशमा लगातारको वर्षाका कारणले आएको वाढी तथा पहिरोमा परेर जनधनको क्षति भएको प्रति दुःख व्यक्तगर्दै पार्टी कार्यकर्ताहरुलाई उद्धार तथा राहतमा लाग्न अपील गरेको छ ।अविरल वर्षाका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएपछि एमाले प्रचार...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...