नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले कम्युनिष्ट आन्दोलनका धरोहर एवम् महान सहिद विशाल कुमारको आज १९ औं स्मृति दिवश मनाएको छ । आजाद भवन सिन्धुलीमा अयोजित कार्यक्रमा शहिद पत्नि निरु दर्लामी शिलाले शहिद शेरमान कुँवर बिशाल र मोहनचन्द्र गौतम कुमारको...
बाग्मती प्रदेशसभा सदस्य अन्तरगत सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की सर्वसम्मत सिफारिस हुनु भएको छ । शुक्रबार भएको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको दोस्रो बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन...
सिन्धुली/नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको १९ बुँदे आरोपनैं नेकपा विभाजनको मुख्य कारण भएको बताउनु भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला कमिटीद्धारा आयोजित बिशाल जनसभालाई...
गठबन्धन सरकारमा सामेल एमाओवादी राष्टियता, जनतन्त्र र जनजिविकाका मुद्धाहरु छोड्दै गएकाले विघटनको संघारमा पुगेको बताउनु भएको छ । नेकपा एमाले सिन्धुलीद्धारा मरिणमा आयोजित जनसभालाई सम्बोधनगर्दै एमाओवादीकी केन्द्रीय सदस्य मिथिला फुयाँलले सो कुरा बताउनुभएको हो । नेकपाको बिभाजनपछि एमाओवादीले क्रमश...
बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार कीभमा थिए र युक्रेनको रुसी आक्रमणको ६ महिना लामो प्रतिरोधको प्रशंसा गर्दै उनका समकक्षी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्तसम्म जारी रहने वाचा गरे। बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ठूलो मात्रामा आक्रमणको आदेश दिएको आधा...
एमाओवादी अध्यक्ष प्रचण्डले तत्कालिन नेकपाको बिभाजन पछिको एक सार्वजनिक कार्यक्रममा भनेका थिए: भारतलाई फम्फरटेवल हुनेगरी नेपालको सरकार निर्माण गर्नुपर्छ । उनको त्यो अभिव्यक्तिपछि चौतर्फी आलोचनाहरु भए र त्यसलाई मिडियाले बङ्ग्याएको भनेर पन्छिए । उनकै संयोजनमा बनेको गठबन्धन सरकारले भारतीयहरुलाई...
सिन्धुली/माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ शारदाप्रसाद अधिकारीले देशका नाम चलेका सडक आयोजनाहरु अलपत्र पारेको समाचार सार्वजनिक भएको सेलाउन नपाउँदै उनैले दिएका करोडौंका चेकहरु नसाटिएर अलपत्र अबस्थामा छन् ।राजधानीको एक अखबारले ‘सडक अलपत्रपार्दै घरबेटी’ शिर्षकमा समाचार प्रकाशन गरेको देख्ने बित्तिकै...
सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच पालिका गुमाएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट सत्ता गठबन्धन दलका मुख्य घटकहरु कांग्रेस, माओवादी र एकिकत समाजबादीका सयांै स्थानीय नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेपछि गठबन्धनलाई थप धक्का लागेको छ ।शनिवार गोलन्जोर गाउँपालिकाको एउटै वडाबाट १...
नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौं जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनका लागि चार जना महिला नेतृ मैदानमा उभिएका छन् । सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार अध्यक्षका लागि पार्वती भट्टराई, मेनुका तिमल्सिना, अनिता पहाडी...
- Advertisement -

भरखरै प्राप्त