जंगली हात्तिको आतंकबाट पिडित बनेका रानीवास क्षेत्रका स्थानीयहरू कुन कसको ज्याज जाने हो भनेर त्रसित बनिरहेका छन् । घरमा सुतिरहेका एक स्थानीयलाई जंगल हात्तीले टिपेर फालेपछि भएको मृत्युलाई नजिकबाट नियालीरहेका स्थानीय वासिन्दा राती आफ्नै घरमा आउने हो कि...
सिन्धुलीको रानीवासमा जंगली हात्तीबाट स्थानीयको मृत्यु भएपछि गाउँलेहरु आन्दोलित भएकाछन् । कमलामाई नगरपालिका वडा नं. १३ का एक स्थानीयको आज बिहान जंगली हात्तीले घरमा सुतीरहेका बेला टिपेर फालेपछि निधन भएको थियो ।स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालयले आफुहरुले विगत...
सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सरेश नेपालले नेपालको सत्ता राजनीतिमा भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको...
नेकपा एमालेले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गते बुधवार (आज) जिल्ला कमिटी बैठक डाकेसँगै औपचारिक रुपमा २ महिने ‘मिसन ग्रसरुट’ अभियान सुरु भएको छ । यस अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा...
सिन्धुली जिल्लामा अहिलेसम्म भूमि समस्या साधान गर्न सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भन्दै १४ वटा आयोग गठन गरेपनि समस्या जस्ताको तस्तै छ । भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने भने पनि अझसम्म समस्या समाधान हुनै सकेको...
नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि सिन्धुली जिल्लामा ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाई छ । गतसाता बसेको केन्द्रीय...
कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम...
न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन बर्षोंदेखि सर्वोच्चमा अलपत्र परेर बसिरहेका बेला पछिल्लो समय अदालत बिचौलियाको चंगुलबाट बाहिर निस्कनैं सकेन । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई बिहिवार सिन्धुली जिल्ला अदालतमा बुझाउने भएको छ । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार आइतवार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार...
कुनै बेला सिन्धुली अस्पतालमा विरामीले खचाखच भरिन्थे, प्रसुती कक्षमा विरामी राख्ने ठाउँ नभएर ढोका बाहिर पनि राखिन्थ्यो, तर अहिले त्यही अस्पताल र प्रसुती कक्ष सुनशान बन्न थालेको छ । गत साता मरिण गाउँपालिका ४, वासिङटारकी २९ वर्षिया सिता तामाङको...












