सिन्धुली: नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कणर् घिसिङले गलत प्रवृत्तिका बिरुद्ध पत्रकारहरुले निर्भिक भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।प्रेस चौतारी नेपाल सिन्धुलीको बैठकमा निर्देशनात्मक भनाई राख्दैएमाले सिन्धुलीका उपाध्यक्ष समेत रहनुभएका घिसिङले उक्त कुरा बताउनु भएको...
सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी...
काठमाडौं: प्राकृतिक विपत्तिले सबैभन्दा बढी मानवीय र दीर्घकालीन भौतिक पूर्वाधारको क्षति काभ्रेपलाञ्चोकमा भएको छ । बाढी पहिरोको इपिसेन्टर बनेको काभ्रेमा हालसम्म ५५ जनाको मानवीय क्षति भएको छ । विशेषगरी रोशीको शिरदेखि पुच्छरसम्म ठूलो क्षति भएको छ । बनेपा, धुलिखेल...
सिन्धुली: रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेशमा लगातारको वर्षाका कारणले आएको वाढी तथा पहिरोमा परेर जनधनको क्षति भएको प्रति दुःख व्यक्तगर्दै पार्टी कार्यकर्ताहरुलाई उद्धार तथा राहतमा लाग्न अपील गरेको छ ।अविरल वर्षाका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएपछि एमाले प्रचार...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
सिन्धुलीको दुम्जा स्थित मन्दिरमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहृको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार...
एजेन्सीः चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अस्ट्रेलिया, न्यूजील्याण्ड र जापानका नौसैनिक युद्धपोतहरूको समूहले रातो रेखा पार गरेर अगाडि बढेपछि त्यसलाई ट्रयाक गरेको बिबरणहरु वाहिर आएको छ ।अस्ट्रेलियाको विध्वंसक जहाज एजएमएस सिड्नी, न्यूजील्याण्डको आपूर्ति जहाज एजएमएनजेडस ओइटियारोवा र जापानी विनाशक...
सिन्धुलीमा त्यसबेला बर्बरतापूर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छाैंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
- Advertisement -

भरखरै प्राप्त