लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ।
जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
हेटौंडाको कर्रामा सञ्चालन गरिएको आइसोलेसन
सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड १९ बाट संक्रमित भएका, रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो।
अधिवक्ता...
स्थानीय सरकारले नागरिकहरुलाई घरभित्रै बस्न अपील गरिरहेका बेला सिन्धुली सदरमुकममा रहेको बैंकहरुमा मासिक तलब तथा पेन्सन लिन आउनेहरुको ठूलो भिड देखिन थालेको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी र जिल्लामा सामान ओसार पसारमासमेत पूर्ण रोक लगाएका बेला...
कोरोना भाइरसको फैलावट रोक्नका लागि बन्द गरिएको नेपाल भारत सीमानाका सिल गर्न आजबाट सातै प्रदेशमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
समाचार स्रोतका अनुसार नेपाल भारत सीमानाका सिल गर्नका लागि ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा...
२० देशमा रहेका नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब दुई सय रहेको उल्लेख छ।
कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन र खाडी देशमा रहेका...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ।
यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित...
कमलामाई नगरपालिका वडा नं. ११ का कृषक चतुरमान माझी यतिवेला निकै चिन्तित देखिनु हुन्छ । स्थानीय कमलामाई सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ, तर उनलाई यतिवेला आफ्नो सुरक्षा भन्दा पनि मकैवालीमा लागेको...
सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण २१ औं शताव्दीकै सबैभन्दा ठूलो मानवीय संकटका रुपमा देखिएको छ । यस संक्रमणबाट आजसम्म एक लाख भन्दा बढीको ज्यान गइसकेको छभने र १७ लाख भन्दा बढी मानिसहरुमा यसको संक्रमण देखिएको छ । सम्पूर्ण...












