जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताउनु भएको छ ।प्रदेशखवरसँग विषेश कुराकानीगर्दै सभापति बर्माले तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको बताउँदै...
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपालबीच २० गते बस्ने पार्टी सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल भएको छ । शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल...
नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्। रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६०...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा संकट गहिरिँदै जाँदा उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेकी छन् । शुक्रबार बिहान करिब एक घण्टालामो भेटघाटमा नेकपाभित्र गहिरिँदै गाएको अन्तरसंघर्ष र...
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको टुइन्च मोर्टार डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली बिहान त्यस तर्फ गएको छ। रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले बताए । ‘हिजो बेलुका...
प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी,...
अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । भाइरस मानव निर्मित नरहेको थाहा भए पनि यसको उद्गम थलो वा उत्पती कहाँ भएको थियो भन्ने बारे अनुसन्धान जारी रहेको...
खाडी देशमा रहेका नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाउँदै अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्। कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा ती देशमा कार्यरत नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने आकलन माझ नेपाली...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको  र, २० गते अर्को बैठक बोलाइएको छ...
नेकपाका आदरणीय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकार गिराउन र मुलुकमा अस्थिरता सिर्जना गर्न सहयोग पुग्नेगरी सोही पार्टीका अर्का आदरणीय अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका धेरैजना स्वकीय सचिवहरु र सहयोगीहरुमध्येका एक जनालाई गत चैत ४ गते...
- Advertisement -

भरखरै प्राप्त