काठमाडौं: गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई...
नेकपा एमाले सिन्धुलीले अविरल वर्षाका कारण हुने जोखिमबाट सजग रहन सिन्धुलीवासीमा अपील गरेको छ ।एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले गएको रातीदेखी परेको अबिरल वर्षाका कारण राजधानी जोड्ने बिपी राजमार्ग अबरुद्ध बनिसकेको र सुनकोशी, मरिण, चँदाहा...
वास्तबमा नेपालमा २०६२/२०६३ को आन्दोलन पछि हालीमुहाली चलाएका ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले यति छिट्टै यो अवस्था आउला, भन्ने सोचेका पनि थिएनन् ।दलहरूको शिर्ष नेतृत्व बर्गको दिमागमा जनता हामीसँग रिसाएर केही गर्लान्...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त...
काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलसहितको बैठकमा संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति जुटेको छ। दिनभरि भएका विभिन्न पक्षका छलफलपछि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित बैठकमा सहभागीहरूले गरेका हुन्। स्रोतका अनुसार शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको...
सिन्धुली: नेपाली सेनाको सुरक्षा घेरामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरूको फोन बन्द भएका छन् ।उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूले बताएका छन् । दिउँसोसम्म सम्पर्कमा...
सिन्धुली: अपदस्थ राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रका शिर्ष नेताहरुले एक संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लामा शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्न अपील गरेको छ ।आज बिहान सिन्धुली सदरमुकाममा भएको संयुक्त बैठकले उक्त निर्णय...
सिन्धुली/सिन्धुली उद्योग वाणिंज्य संघले आजबाट आफ्‌नो व्यापार व्यवसाय सुचारु गर्न अपील गरेको छ । संघले आज एक अपील जारीगर्दै व्यापार व्यवसाय सुचार गर्ने क्रममा कुनै पनि समस्या आइपरेमा सुरक्षा निकायलाई तत्कालै खबर गर्न सिन्धुलीका सम्पूर्ण उद्योगी व्यवसायीलाई अपील गरेको...
- Advertisement -

भरखरै प्राप्त