शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि सञ्चालनमा ल्याएका छन् ।
अस्पतालमा बिग्रिएर बसेका भेन्टिलेटरहरु ६ जना स्वयमंसेवकहरुले ४ लिनको मर्मतपछि सञ्चालनमा ल्याएको बताइएको छ । उक्त कार्य निःशुल्क गरिएको महावीर पुनले...
ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ।
मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन...
सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...
कोरोनो संक्रमणको त्रासमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ गौरीडाँडाकी एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण खुलेको छैन ।
भदौ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक ३बजे पछिका लागि सारिएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
गौतमले...
बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन ।
बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए ।...
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी । तस्बिर : रोयटर्स
पार्वती सुनुवार सिन्धुलीको महिला हिंसा विरोधी आन्दोलनमा कुनै अपरिचत नाम होइन । अखिल नेपाल महिला संघ सिन्धुलीकी शसक्त महिला नेतृकी रुपमा चिनिनुभएकी उहाँ दुर्गम अनि विकासबाट पछाडि परेको भनेर चिनिएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । वर्गिय मुक्ति बिना महिला...
इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकी एक आप्रवासी महिलाले हेलिकप्टरमै सन्तान जन्माएकी छन्।
अत्याधिक चाप रहेको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गर्ने क्रममा ती आप्रवासी महिलाले उडानकै क्रममा सन्तान जन्माएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्।...












