कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताए पनि अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारी बजारहरु खोल्ने थालिएको छ । अमेरिकको दक्षिणका राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पलसहरु सोमबारदेखि खुल्न थालेका छन् । साउदी क्यारोलाइनाका...
प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमबार जारी भएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा गम्भीर असहमति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको बताएका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक केही समय अगाडि सकिएको छ । मन्त्रिपरिषद्ले दल फुटाउनका लागि सजिलो पार्ने प्रावधानसहित अध्यादेश ल्याएपछि नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक बस्नुको औचित्य समाप्त...
सत्तारुढ नेकपा अन्तर्गत पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारमा मन्त्रिपरिषद बैठक सकेर नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् । बैठकमा उठेका विषयहरु प्रचण्डलाई सुनाएपछि आफुहरुलाई अध्यक्षले खुमलटार बोलाएको एक मन्त्रीले बताए ।नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार...
सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको...
कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६...
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटगरी आफुलाई सघाउन आग्रह गरेका छन्। नेपाल निकट एक नेताले प्रदेशखवरलाई दिएको जानकारी अनुसार बालुवाटारमा झण्डै दुई घन्टासम्म बसेका बरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले सबैबाट आफूले सहयोग र...
दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा...
सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सव्जी लगायतका तरकारी भित्रिएको छ । गएराती महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले प्रदेशखवरलाई जानकारी दिनुभयो...
- Advertisement -

भरखरै प्राप्त