नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरी धम्की दिएपछि आज सार्वजनिक गर्ने भनिएको सहमतिको मस्यौदा रोकिएको हो । बैठककै बीचमा माधव भेटन निवासमा...
सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठन भएको कार्यदलले आज सहमतिको खाका सावर्जनिक गर्दैछ । शुक्रवार सिंहदरबारमा सात घण्टा छलफलपछि कार्यदलले विवाद सामाधानको विधि तय गर्दै सहमतिको अन्तिम खाका तयार पारेको हो । सहमतिअनुसार आज खाका सार्वजनिक गर्ने उपाध्यक्ष तथा...
उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै...
राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलशिलामा राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने तर्क गरेको छ । राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका विरुद्ध दायर गरिएको मुद्दामा...
अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ । यसअघि अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई...
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समुहका नेताले गरेको सहमतिलाई तोडिदिनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीचको भेटबार्तापछि कार्यदलले तयार पारेको सहमतिको पाँच बुँदे मस्यौदालाई बरिष्ठ नेता नेपालले आफ्नो पदको टुंगो नभई मिल्न नसक्ने...
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम...
नेकपा एमालेको कार्यदल सदस्यहरू बिहीबार नै एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुपमा रहे । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो। त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे ।...
बाग्मती प्रदेशसभा सदस्य विनोद खड्काको पहलमा सुनकोशी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १० करोड रुपैयाँका विभिन्न योजनाहरु सञ्चालनमा आएको पाइएको छ ।चालु आर्थिक वर्षको समापनका अबसरमा आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रम र उनकै पहलमा प्रदेश तथा संघीय...
नेपालले चीनबाट दुई हप्ताको अवधिमा "ठूलो परिमाणमा" खोप ल्याउँदै गर्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन्। नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। त्यसका लागि नेपाल वायुसेवा...
- Advertisement -

भरखरै प्राप्त