नेपालमा पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। यसैगरी २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान...
राष्ट्रियसभामा रिक्त सिटका लागि बिहीबार बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई...
अमेरिकाले हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ ।
महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब बढाएको हो ।
इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट...
सिन्धुली जिल्लामा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने कोरोनासँग लडिरहनेको संख्या ७ सय नाघेको छ । स्थानीय प्रशासनले नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरमै बस्न भन्दै निषेधाज्ञा जारी गरेको छ र त्यसलाई स्थानीय सञ्चार माध्यम मार्फत प्रसारण...
सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना नलिन सरकारको नाममा आदेश दिएको छ। न्यायधिश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना र हर्जना नलिन आदेश दिएको हो।
नेपाल सरकारलाई विपक्षी बनाई अधिवक्ता सृजना अधिकारीले निषेधाज्ञामा कर नतिर्नेलाई जरीवाना गराइएको...
सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अचानक स्थगित भएको छ । बैठकमा सबै सदस्य उपस्थित हुन सम्भव नभपछि बिहीबार बेलुका ५ बजे बस्नेगरी आजको लागि तय भएको बैठक स्थगित भएको हो ।
आजको बैठकमा बागमति प्रदेशका लागि...
सिन्धुली अस्पतालबाट मंगलवार सबै भन्दा बढी ४० जना कोरोना संक्रमित रोग निको भएर घर फर्केकाछन् । उनीहरुलाई आज कोभिड उपचार युनिटबाट घर पठाइएको सिन्धुली अस्पतालले जानकारी दिएको छ । यो सँगै दोस्रो लहरमा संक्रमित भएर निको हुनेको संख्या ८५...
नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाउँदै बादललाई मत दिन...
कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ।
गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँचवटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताउनुभयो ।
सोमबार मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गर्नुभयो ।...












