सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा सेवाग्राही अन्दाजी ३० वर्षीय...
कञ्चनपुरमा १४ वर्षीया एक बालिकाले प्रेमीलाई भेट्न बनावटी घटना बनाएर सबैलाई झुक्याएको खुलेको छ । उनले आफूलाई अज्ञात समूहले अपहरण गरि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीलाई समेत ठगेको खुलेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा शुक्रबार साँझ साढे ७ बजेतिर...
आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली...
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएकाछन् ।
माओवादी केन्द्रले आफ्नो दलका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई फिर्ता बोलाएको केही घण्टामै शनिबार राजधानीमा...
सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी (जसपा) का नेताबिच छलफल भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबिच शनिबार छलफल भए पनि ठोस निर्णय भने केही भएको छैन ।
माओवादी केन्द्रसँगको छलफल सकारात्मक रहे...
प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरे ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध...
नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर रुपमा पार्टी कमिटी गठन गरेका छन्।
नेकपा एमालेले पार्टी कमिटीमा पदाधिकारी हेरफेर गरेकोमा शनिबार नेपाल पक्षले आफ्नातर्फबाट कमिटी पदाधिकारीको नाम सार्वजनिक गरेको छ।
जस अन्तर्गत प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेशको संयोजकमा घनश्याम भूषाल,...
प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीका केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेक सबै पदहरु खारेज गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार बैठकले...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालहरुले एमालेभित्र विद्रोह गर्ने बताएका छन्। बुटवलमा अगुवा कार्यकर्तामाझ बोल्दै प्रचण्डले माधव नेपाल र झलनाथ खनालसहितका नेता कार्यकर्ताहरु एमालेमै फर्किएको देखेर निराश नहुन आग्रह गरे।
‘माधव नेपाल र...
जुनारको जिल्लाका रुपमा चिनिएका किसान तथा विक्रेताहरु जुनारको भण्डारण गर्न नसकिएकोमा चिन्तित मात्रै छैनन्, भुईमा राखिएका जुनारहरु कुहिन थालेपछि व्यवसायमैं समस्या सिर्जना भएको बताउन थालेकाछन् ।सिन्धुलीमा विगत ३० वर्षदेखी जुनारको बेचविखनगर्दै आएका सानुभाई थापाले बेचविखनका लागि राखेको जुनार कुहिन...











