पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धनले नेपालमा कोरोना खोप नदिन बिदेसीसँग लबिङ गरेको प्रमाण आफूसँग रहेको खुलासा गर्नुभएको छ । एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले काठमाडौंको तारकेश्वरमा आज आयोजना गरेको रोपाई कार्यक्रममा बोल्दै निवर्तमान गृहमन्त्रीसमेत...
प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि फोन संवाद भएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि फोन संवाद भएको हो । उहाँहरूबीच आज दिउँसो फोन...
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमले जतिसुकै धेरै षडयन्त्र गरे पनि एमालेलाई कमजोर बनाउन नसकिने रहष्य खोल्नुभएको छ । २०७५ जेठ ३ पछि नवौं महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारीसहितको केन्द्रीय कमिटीको आज बसेको पहिलो बैठकमा सहभागी...
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई टेलिफोनगरी शुक्रवारको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । निकै लामा समयपछि अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेका हुन् ।संस्थापन समूहले केन्द्रीय कमिटिको बैठक शुक्रवार राखेको...
तीनपाटन गाउँपालिका वडा नं. १ खारखोला दोभानका अमृतवहादुर प्रधान अहिले खेतलमा धान रोप्नका लागि तयारी गरिरहेका छन् । तर उनलाई आफुले रोप्न लागेको धानखेत नजिकै आइपुगेको चँदाहा खोलाले कतिबेला बगाउने हो ? भन्ने चिन्ताले सताउन थालेको छ । लगातारको...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नगरक्षेत्र भित्र रहेका नागरिकलाई अत्यन्त सचेतवपूर्वक रहन अपील गर्नुभएको छ । चँदाहा, कमला, मरिण र अन्य सहायक नदीहरुमा लगातारको वर्षाका कारण बाढी आइरहेकाले नदी किनारको आसपासमा बसोवास गर्ने नागरिकलाई अत्यन्त सचेत रहन अपील गर्नुभएको...
मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको हाे। यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा...
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)...
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेको पदाधिकारी ब्यूताउने माग केवल छलछामको लागि मात्रै रहेको प्रमाण दिनुभएको छ । आफ्नै समुहका अधिकांश नेता शुक्रवार बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भई पार्टीभित्रै संघर्ष गर्ने पक्षमा उभिदा समेत नेता...
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा माधव नेपाल समुहका दुई नेतासहित आठ जना नेता थपिएका छन् । माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जना नेताहरुलाई एमालेले स्थायी कमिटीमा थप गर्ने...
- Advertisement -

भरखरै प्राप्त