विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो । कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख...
सोमबार थप ४ सय ५१ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। तीमध्ये ५३२४ पुरुष र ४३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा...
अमेरिकाको एट्लान्टामा प्रहरीले पक्राउ गर्ने क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी निधन भएपछि प्रहरी ज्यादती र रंगभेदको आलोचनाले पुनः ताजा रुप लिएको छ । जर्ज फ्लोइडको निधनबाट सुरु भएको आन्दोलन उत्कर्षमै रहेका बेला एट्लान्टामा शुक्रबार अर्का अश्वेत व्यक्तिको...
चौतर्फी आलेचनापछि नेपाली सेनाले कोभिड-१९ को नियन्त्रण, रोकथाम तथा उपचारका अत्यावश्यक सामग्री खरिदको जिम्मेवारीबाट आगामी दिनमा अलगिने निर्णय गरेको बिबरणहरु बाहिर आएको छ । राष्ट्रिय हितलाई सर्वोपरी ठानेर काम गर्दा पनि आफूलाई नियतबस विवादमा मुछ्ने सिलसिला जारी रहेको भन्दै सेना...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४ का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान गुल्मीबाट प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला...
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ। भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट सर्वसम्म...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गर्दै नेकपा यहाँसम्म आएको बताएका छन् । शान्ति प्रक्रिया, संविधान निर्माण, प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशोधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उनले आफ्नो धारणा...
सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोभीड-१९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसी निर्देशक समितिले हालसम्म खर्च र निकासा रकम गरी झन्डै १४ अर्ब रूपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो। जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन...
सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सबै प्ले कार्डसहित प्रदर्शनमा उत्रको बेला नियन्त्रणमा लिइएको प्रहरीको...
- Advertisement -

भरखरै प्राप्त