भारतसँगको सिमा विवादबारे नेपाल सरकारले मुख खोलेको छ ।  सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ ।...
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्। स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको...
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपालबीच २० गते बस्ने पार्टी सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल भएको छ । शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल...
सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् । १० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...
आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै...
बुद्ध आछामी, हैवार मध्यपहाडीः अबिरल बर्षाका कारण मङ्गलबार बिहानैबाट अबरूद्व बनेकाे मध्यपहाडी राजमार्ग हैबार खण्ड ३० घण्टा पछि बुधबार दिउसाे ४ बजेबाट सुचारू भएकाे छ । साेमबार राति देखि भएकाे अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्काेट-घुर्मी सडक खण्ड...
नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुख दिने सत्तारुढ गठबन्धनको सहमतिलाई चितवनका कांग्रेस नेताहरुले अस्वीकार गरेका छन । भरतपुर महानगरपालिकामा पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सहमति भएपछि कांग्रेसका नेताहरुले बिद्रोह गरी उम्मेदवारी घोषणा गरेका हुन । चितवन...
सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएको ४८ वर्षीय चिनियाँ नागरिकको शबलाई केही समय अगाडि मेलम्ची खानेपानी आयोजनाले पहिचानगरी लगेको छ ।निनियामंगलवार परेको अविरल वर्षाका क्रममा आएको बाढी र पहिरोले चिनियाँ निर्माण कम्पनीको शिविरनैं बगाएको थियो । त्यसक्रममा २७ जना...
विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक रहेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने...
- Advertisement -

भरखरै प्राप्त