पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्।
बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन्।
आज आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई इमान्दारीको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन्।
‘पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता विवादलाई लिएर निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिएका छन्।
बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्र लेख्दै नेकपा विभाजन नभएको बताएका हुन्।
बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै समूहलाई...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । पुस ४ गते बसेको बैठकले यहि पौष २३ गर्ते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले गरेका निर्णयहरु सर्कुलर मार्फत जारी गर्दै निर्णयको कार्यान्वयन...
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले चार...
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको विवाद समाधानमा भूमिका खेलेको कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन्।
यो भन्दा अघिको किचलो समाधानका लागि भूमिका खेलेको ‘समस्या समाधान कार्यदल’ का सदस्यहरुलाई ओलीले सोमबार दिउँसो बालुवाटार बोलाएका हुन्।
कार्यदलमा त्यतिबेला ओलीका तर्फबाट विष्णु...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले जिल्ला अधिवेशनमा आफ्नो तर्फबाट सभापतिमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रिय साप्ताहिकसँग लामो कुराकानीगर्दै पार्टीको सिन्धुली कांग्रेसको उपसभापति समेत रहेका वाइवाले आफ्नो उम्मेदवारी कुनै पनि सहयोद्धा साथीहरुका विरुद्ध नभई दुई कार्यकाल...












