अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारकै पालामा नियुक्त भइसकेका उपसचिवलाई अयोग्य करार गरी आफ्ना नातेदार भान्जीज्वाईंलाई एसियाली बिकाश बैंक (एडिबी) को सल्लाहकारमा पठाउने निर्णय गर्नुभएको छ । अघिल्लो सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको निर्णय उल्ट्याउँदै अर्थमन्त्री शर्माले आफ्नो भान्जीज्वाँईंलाई एडिबीको...
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि पार्टी छोड्ने नेताहरुको लहरनैं चलेको छ । सत्ता स्वार्थका लागि एमसिसी संझौता राष्ट्रघाती छ भन्ने थाहा हुँदैपनि त्यसलाई पारित गराउन प्रमुख भूमिका खेल्ने पार्टी...
ललितपुरः नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेश स्तरिय सम्मृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।आज शनिवार पार्टी मूख्यालय च्यासलमा बागमती प्रदेशको सम्बृद्धिका लागि एमालेद्धारा गठित कार्यदलद्धारा आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षता र...
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई पढ्न सुझाव दिएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरेको भन्दै आक्रोश पोखे। ओलीले एमसिसीको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरुतर्फ लक्षित गर्दै भने, ‘मैले...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिगमन नगरेको दाबी गरेका छन्। बुधबार विभिन्न आन्दोलनमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रममा ओलीले केही व्यक्तिको सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाएको आरोप लगाएका हुन्। आफू प्रधानमन्त्री हुन संविधानमाथि कुनै असर...
भोकमरीले यमनमा यतिसम्म गाँजेको छ, कि ७ वर्षका वालकको तौल ७ किलो मात्रै छ । उनको शरिर कंकालमा परिणत भएको छ । फैयद समिम नाका ती वालक कुपोषण र प्यारालाइसिसबाट ग्रस्त रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।वालक समिमको...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए। संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् । इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो। ट्चोम्बान्गोउ गाउँमा भएको...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मत पाए । त्यस्तै उपमेयरकी...
- Advertisement -

भरखरै प्राप्त