नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने हुने महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ । करिब ८ लाख पार्टी सदस्यहरुबाट १९९९ जना महाधिवेशन प्रतिनिधि छान्ने जनाएको छ । शनिबार महाधिवेशन प्रतिनिधि छनोट हुने क्रम जारी रहेको छ । नतिजा आउने क्रम...
अहिले हामी कोरोना संक्रमणको हटस्पट बन्दै गरेको सिन्धुली सदरमुकाममा छौं र अत्यन्त स्वास्थ्य सचेततताका साथ प्रत्यक्ष जनतासँग जोडिएर काम गरिरहेका छौं । सबैतिर कोरोना संक्रमणको त्रास बढिरहेको छ । केही दिन अगाडि म आफैं त्रसित थिएँ, जतिबेला सिसिएमसीको बैठकले...
पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबारसम्म संक्रमितको संख्या २९...
सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपाका सांसद प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका छन्।
उनीहरूले शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न इन्कार गर्दै प्रधानमन्त्री...
सिन्धुलीको कमलामाई नगरपालिका ६ माढीबजार स्थित बि।पि।पुष्पलाल स्मृति पार्कमा रहेको बि।पि।कोइराला र पुष्पलाल श्रेष्ठको सालीकको अनावरण गरिएको छ । पार्कभित्र रहेको नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बि।पि। कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको अर्धकदको सालिकको कमलामाई नगर...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ।
आइतबार बिहानकाे मापन...
उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै...
गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा एमालेबाट परेको छ...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएसँगै अनशन...












