मुख्य समाचार

संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो। संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा...
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ। त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ। डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि...
डिभिजन वन कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख अरुणकुमार तिवारी र रेन्जर पदमकुमार श्रेष्ठले एक स्थानीयसँग पक्राउ परेका व्यक्ति र काठ छुटाउन भन्दै ५ लाख रुपैयाँ माग गरेको विवरण बाहिर आएको छ ।पाँच दिन अगाडि कमलामाई नगरपालिका वडा नं. ७...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका...
नेपाल पक्षको सामूहिक राजीनामाको धम्की र निर्धारित समय सीमा सकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले केही लचकताका नेपाल पक्षसँग वार्ताका लागि प्रयास गरेका छन्। बिहीबार दिउँसो नेपालसँगको वार्ताका लागि प्रधानमन्त्री ओली बुढानिलकण्ठ नजिक चन्द्रनगरस्थित अन्नपूर्ण पोष्ट दैनिकका सञ्चालक क्याप्टेन रामेश्वर...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
भनिन्छ, शरिर पनी एउटा विज्ञाननै हो । यहाँ अनेक रसायनिक मिश्रण एवम् समिश्रणद्धारा स्वभाविक त कहिले अस्वभाविक परिवर्तनहरु देखापर्दछ ।  अहिले हामी त्यही अस्वाभाविक लागेको र सारा विश्वलाई आतंकित बनाईरहेको कोरोना संक्रमण र त्यसको त्रासबाट कसरी बँच्ने र बचाउने...
एमाले उपाध्यक्ष वामदेव गाैतमसँग छलफल सकेर उनकाे निवासबाट उपप्रधानमन्त्री विष्णु पाैडेल बाहिरिएका छन्। दुई नेताबीच बिहान पाैने ९ बजेदेखि छलफल चलेकाे थियाे। गाैतमलाई भेट्न पाैडेल उनकाे निवास पुगेका थिए। दुई नेताबीचकाे भेटवार्तालाई गाैतम सचिवालयले व्यक्तिगत भनेकाे छ। तर भेटका क्रममा...
दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च बार एशोसियशनका अध्यक्ष समेत रहेका प्राध्यापक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको बहस नगर्ने भएका छन्। गत पुसमा गरिएको संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च बार एशोसियनका तर्फबाट एमिकस क्यूरीका रुपमा बहस गरेका शाक्यले यसपटक पक्ष,...
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समुहका नेताले गरेको सहमतिलाई तोडिदिनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीचको भेटबार्तापछि कार्यदलले तयार पारेको सहमतिको पाँच बुँदे मस्यौदालाई बरिष्ठ नेता नेपालले आफ्नो पदको टुंगो नभई मिल्न नसक्ने...
- Advertisement -

भरखरै प्राप्त